मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं : मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे बस्नेगरी बैठक बोलाएका हुन्। बैठकमा भोटेकोशी बाढीले निम्त्याएको विपत्तिबारे छलफल हुने छ।भोटकोशीको बाढीमा हालसम्म ४६९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार शुक्रबार बिहान ७ बजेसम्म रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १७८, गोरखामा ४
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







